Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर बनाउनेलाई हनीट्रयापको ‘जाल’मा पार्ने अस्मिताकाे नालीबेली !


काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-८ की अस्मिता आचार्यलाई काठमाडौँ प्रहरीले ‘हनीट्रयाप’ आरोपमा पक्राउ गरेको छ। २८ वर्षीय आचार्यले ५० वर्षीय पुरुषलाई जालमा पारेर रकम असुल्ने प्रयास गरेको आरोप लागेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार, अस्मिताले इलेकट्रोनिक मर्मत पसलमा काम गर्ने एक व्यक्तिसँग ऋण मागेर रकम असुल्ने प्रयास गरिन्। उनले सुरुमा केही हजार रुपैयाँ ऋण लिएका थिए, पछि २ लाख रुपैयाँको माग गरेपछि पक्राउ परेकी हुन्।काठमाडौँ प्रहरी अहिले उनलाई आपराधिक लाभ लिन खोजेको आरोपमा अनुसन्धान गर्दैछ।


प्रकाशित मिति: २६ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?