Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

अब धर्मकर्ममा रवीः सर्वसाधारणसँगै लाइनमा बसेर दर्शन !


काठमाडाैं । नेता हुनु मात्रै ठूलो कुरा होइन, जनताको बीचमा रहन सक्नु अझ ठूलो हो। पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले ललितपुरको बटुक भैरव मन्दिरमा प्रहरी घेराबिना, सर्वसाधारणसँगै लाइनमा बसेर दर्शन गरे।

धर्मपत्नी निकिता पौडेलसहित साधारण तरिकाले गरिएको यो पूजा नेताहरूका लागि उदाहरणीय प्रेरणा बन्न सक्छ— पदले होइन, व्यवहारले सम्मान कमाउने हो!


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?