Trending
>>   लामिछानेलाई रुपन्देही जिल्ला अदालतको १ करोड धरौटीमा छाड्न आदेश ! >>   होटलको सीसीटीभी फुटेज झिकाउन रास्वपा सांसद विनिता कठायतकाे उजुरी ! >>   धन्य कांग्रेसः भ्रष्टाचारीलाई कारवाही माग्दै सानेपामा धर्ना (तस्विरहरू) >>   कांग्रेस संसदीय दलको बैठक सुरु >>   रवि लामिछानेको थुनछेक बहस सकियाे, के आउला आदेश? >>   गगन थापाकाे च्यालेन्ज-‘धेर गनगन नगराैँ,मलाई प्रधानमन्त्री बनाइदिनुस,ओलीलाई फ्लप बनाँउछु !’ >>   ठमेलको होटलको कोठाभित्र २१ वर्षीया युवती शव भेटियो ! >>   नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द >>   अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्नसक्छु : गगन थापा >>   ललितपुर महानगरपालिकाद्वारा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ
Logo
१३ माघ २०८१, आईतवार
१३ माघ २०८१, आईतवार

महिलासँग डराउने रोग गाइनेफोबिया !


काठमाडौं । गाइनेफोबिया महिलासँग डराउने रोग हो । गाइनेफोबिया भएको व्यक्तिले महिलाको वरिपरि वा उनीहरूको बारेमा सोच्दा तर्कहीन डर अनुभव गर्न सक्छ । गाइनेफोबिया मानसिक वा शारीरिक दुर्व्यवहार, उपेक्षा, बलात्कार, शारीरिक आक्रमण वा यौन उत्पीडन, महिलाहरुसँग विगतका खराब अनुभवहरुका कारण हुनसक्छ ।

अफ्रिकामा एक व्यक्ति ५५ वर्षसम्म गुप्तबास बसेको घटना बाहिरिएको छ । महिलासँग कुनै पनि खालको सम्पर्क नहोस् भनी उनी गुप्तबास बसेका थिए । उनले ७१ वर्षमा बाह्य संसार देखे । महिलासँग डराएर ती व्यक्ति १६ वर्षको उमेरदेखि नै १५ फिट अग्लो बारले छेकिएको घरमा लुकेर बसेका थिए ।वास्तवमा उनी गाइनेफोबिया रोगीबाट पीडित थिए ।


प्रकाशित मिति: १२ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?