काठमाडाैं । चार दिन अघि विवाह गर्न भनेर भागेका रुकुमपश्चिम त्रिवेणीको १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीय सपना पुन मगर लोकेन्द्रकै घरको एउटै कोठामा मृत फेला परेका छन ।
घरका एक्लो छोरा लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारका लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो। स्थानीयका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा र सपनाको शव भुइँमा फेला परेका हो ।
प्रकाशित मिति: १२ माघ २०८१, शनिबार