Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आज मिति २०८१ साल माघ ०९ गते बुधबार,हेर्नुहोस आजको राशिफल


२०८१ साल माघ ०९ गते बुधबार (22 JAN,2025) माघ कृष्णपक्ष अष्टमी १३:३३ बजेसम्म, त्यसपछी नवमी

मेष – कामगर्ने जोश र जागर मा कमि आउदा मानसिक असन्तोष हुन सक्छ । कार्य सिद्धि मा बिलम्ब हुन सक्छ । पढाइ मा मन नजान सक्छ। आफ्नो स्वास्थ को ख्याल गर्नु होला ।

बृष – दिन अनुकुल रहनेछ। सुख र आनन्द को अनुभूति प्राप्त हुनेछ। मन मा प्रसन्नता छाउने छ। बस्त्र आभूषण तथा दाम्पत्य सुख को प्राप्त हुन सक्छ मन प्रसन्न रहला।

मिथुन – अनावस्यक यात्रा मा निस्कनु पर्ने हुन सक्छ। आफ्नो स्वास्थ को ख्याल गर्नु होला। ब्यर्थ को काम मा पैसा र समय खर्च हुन सक्ने हुदा संयमित रहदै अगाडी बढ्नु होला।

कर्कट –तपाईको आज को दिन अनुकुल रहनेछ। ब्यापार ब्यबसाय मा लाभ हुनेछ। मिस्टान्नभोजन को अवसर प्राप्त होला।

सिंह – तपाई को आज को दिन अनुकुल रहनेछ। लामो समय देखि अड्किएका काम हरु पुरा हुनेछन। मान सम्मानमा वृद्धि हुनेछ साथै तपाई को काम को तारिफ हुनसक्छ।

कन्या – दिन प्रतिकुल रहन सक्छ। ब्यापार ब्यबसाय मा सोचे जस्तो सफलता प्राप्त नहोला राज्य भय रहला आज धार्मिक स्थल को दर्सन गर्दै दान गर्नु भएमा प्रतिकुलता बाट बच्न सक्नु हुनेछ।

तुला – आज को दिन मन अशान्त रहन सक्छ । आकस्मिक संकट को भय रहन सक्छ। यात्रा मा विसेस ध्यान दिनु होला अर्थ को अनर्थ लगाउने हरु प्रसस्थ हुनेछन। स्वास्थ मा ध्यान दिनु होला।

बृश्चिक – तपाई आज को दिन रमाइलो संग्ग बित्नेछ। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ। दाम्पत्य सुख को प्राप्त होला। स्वास्थ्यले साथ दिनेछ । धन लाभ हुनेछ।

धनु – प्रतिस्पर्धीहरु परास्त हुनेछन्। व्यापार व्यावसाय फस्टाएर जानेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । तर खर्च मा बृदि हुन सक्छ।

मकर – आज को दिन संयमित रहनुहोला यात्रा सफल र लाभदायक नहुन सक्छ। मन अशान्त रहन सक्छ। निरासाजनक फल हात पर्न सक्ने हुदा काम मा ध्यान दिनु होल।

कुम्भ –आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ। परिवार बाट पनि साथ र सहयोग को अवस्था हुने छैन। संयमित भएर अगाडी बढ्नु होला।

मीन – भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने छ। छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?