Trending
>>   पुल अभावका कारण किसानलाई सुन्तला बिक्री गर्न सकस >>   आजका लागि अमेरिकी डलर र युरोको दरभाउ स्थिर,हेर्नुहोस कुन देश को कति ? >>   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द >>   पोखरामा आजदेखि दाइँ महोत्सव >>   एनकेएलमा विराटनगर ब्यान्डिट्स विजयी >>   लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न >>   बलिदानी दिवसको अवसर पारेर जनकपुर धाममा एक लाख दीप प्रज्वलन >>   कस्तो रहला आज दिनभरको मौसम ? >>   आज मिति २०८१ साल माघ ०६ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   रास्वपा सक्ने घरबेटी बा…
Logo
६ माघ २०८१, आईतवार
६ माघ २०८१, आईतवार

कस्तो रहला आज दिनभरको मौसम ?


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आन्शिक प्रभाव रहेको छ ।

हाल कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?