Trending
>>   मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो >>   सरकारले संसद नबोलाइ अध्यादेश ल्याएर स्वेच्छाचारी र रवैया प्रवृत्ति देखायो >>   भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२४ मा ५.२२ प्रतिशतमा झर्यो >>   कामनपाले मनायो २७ औं भूकम्प सुरक्षा दिवस (तस्बिरहरु) >>   थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालत ल्याइयो >>   सिंहदरबारमा विपक्षी दलको बैठक जारी >>   भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँः उपप्रमुख डंगोल >>   ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनमा ३ हजार ६ सय बढी पराकम्प >>   ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ भारतीय पक्राउ >>   टर्की प्रहरीद्वारा १ करोड १२ लाखभन्दा बढी अवैध लागुऔषध चक्की जफत
Logo
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

मौसम :आज यी प्रदेशमा वर्षाको सम्भावना


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसममा आंशिक बदली भएको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । अन्य भू-भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?