Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

ग्रिनल्याण्डबारे ट्रम्पको टिप्पणीले युरोपमा अशान्ति


काठमाडौँ। आफ्नो दोस्रो कार्यकाल शुरु हुन बाँकी हुँदा नै अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्न सैन्य वा आर्थिक उपायहरूको सम्भावित प्रयोगको सुझाव दिनेसहित विस्तारवादी टिप्पणीले युरोपमा अशान्ति मच्चाएको छ ।

ट्रम्पको टिप्पणीले युरोपभर व्यापक चिन्ता जगाएको बताइएको छ । लगभग ६० हजार जनसंख्या भएको विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड, डेनमार्कको स्वशासित क्षेत्र हो । ग्रिनल्याण्डमा ट्रम्पको चासो पहिलो राष्ट्रपति कार्यकालदेखि नै हो । २०१९ मा उनले क्षेत्र खरिद गर्ने प्रश्ताव राखेका थिए । जुन कदमलाई डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले तत्काल अस्वीकार गर्नुभयो ।
ट्रम्पको विवादास्पद टिप्पणीले अमेरिका–युरोप सम्बन्धको भविष्यको बारेमा चिन्ताहरू बढाएको विज्ञहरूले चेतावनी दिए ।


प्रकाशित मिति: १ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?