Trending
>>   गॊलि प्रहार गरी श्रीमतीको हत्या >>   ग्रिनल्याण्डबारे ट्रम्पको टिप्पणीले युरोपमा अशान्ति >>   मकर संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज आयोजना >>   देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको भीड >>   राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँः राष्ट्रपति पौडेल >>   मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरु) >>   प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस >>   आज मिति २०८१ साल माघ ०१ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छः उपप्रमुख डंगोल >>   माइती नेपाललाई एक करोड रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा
Logo
१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको भीड


काठमाडौँ। तनहुँको देवघाट धाममा मकर संक्रान्ति स्नान शुरु भएको छ ।

मगलवार बिहानै माघी स्नानको लागि भक्तजनहरुको देवघाटधाममा भीड रहेको छ । नारायणी नदीमा स्नान गरी फर्किनेहरुको भीड देख्न सकिन्छ । विभिन्न स्थानबाट मकर संक्रान्ती स्नानका लागि देवघाट पुगेका दर्शनार्थीहरु बिहानै देवघाटमा स्नान गरी फर्किन थालेका छन् ।

सोमवार नै स्नानका लागि दर्शनार्थीहरु देवघाटधाम पुगेका थिए ।


प्रकाशित मिति: १ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?