Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको भीड


काठमाडौँ। तनहुँको देवघाट धाममा मकर संक्रान्ति स्नान शुरु भएको छ ।

मगलवार बिहानै माघी स्नानको लागि भक्तजनहरुको देवघाटधाममा भीड रहेको छ । नारायणी नदीमा स्नान गरी फर्किनेहरुको भीड देख्न सकिन्छ । विभिन्न स्थानबाट मकर संक्रान्ती स्नानका लागि देवघाट पुगेका दर्शनार्थीहरु बिहानै देवघाटमा स्नान गरी फर्किन थालेका छन् ।

सोमवार नै स्नानका लागि दर्शनार्थीहरु देवघाटधाम पुगेका थिए ।


प्रकाशित मिति: १ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?