Trending
>>   के के छन सरकारले ल्याएको अध्यादेशमा? >>   आज मिति २०८१ साल पौष २७ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   एनआरएनएलाई नेपाल बस्न १० वर्ष भिसा निःशुल्क >>   सरकारले ल्यायो अध्यादेश ! >>   युवराज सफलकाे ताराेमा न्यायाधीश नीतिज ! >>   रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीश विरुद्ध न्यायिक परिषदमा मुद्दा ! >>   अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक जारी ! >>   ८४ >>   रबिका संयोग : जिबी राइले जेल पुर्याए,नीतिज राइले थुनामुक्त गराए ! >>   अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिने !
Logo
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

सरकारले ल्यायो अध्यादेश !


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश ल्याएको छ ।

अध्यादेशमार्फत संशोधन हुने कानुनमा सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने त्यस्तै, सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउनेगरी अध्यादेशमार्फत कानुन संशोधन हुने भएको हो ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?