Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

टर्कीबाट ५२ हजार भन्दा बढी सिरियालीहरू स्वदेश फर्किए


काठमाडौँ। बशर अल–असदको सरकारको पतनपछि गत महिनामा टर्कीबाट कुल ५२ हजार ६२२ सिरियालीहरू स्वेच्छाले सिरिया फर्किएका छन् ।

जसले गर्दा घर फर्कने सिरियालीहरूको कुल संख्या ७ लाख ९२ हजार ६२५ पुगेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताए । गत महिनामा, १ हजार ७६६ आप्रवासीहरू टर्कीबाट बाहिरिएका छन् ।

टर्कीको विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले सिरियाभित्र आवश्यक परेकाहरूलाई मानवीय सहायता प्रदान गरेको छ । राहत सामग्रीका १ हजार ९५८ ट्रकहरू पुर्याएको छ ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?