Trending
>>   भूकम्पको विवरण संकलन गर्न कमान्ड सेन्टरको निर्देशन ! >>   भुकम्पको धक्का र एन्जाईटीको सम्बन्ध >>   अमेरिकी डलर उकालो लाग्दा, अन्य मुद्राको अवस्था यस्तो छ >>   भूकम्प लगत्तै नेपालको कहाँ कहाँ गईरहेको छ लगातार परकम्प? यस्तो छ अमेरिकी जियोलोजिकल सर्भेको लाइभ… >>   चीनमा यस्तो छ भूकम्पको क्षती >>   भूकम्प गएको एक घन्टामै ७ पराकम्प ! >>   एमाले केन्द्रीय कमिटी बैठक बस्दै >>   आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै >>   भूकम्पको केन्द्रबिन्दु चीन , ७ म्याग्निच्युडको गएको पुष्टि >>   आज २०८१ साल पौष २३ गते मंगलबार,हेर्नुहोस आजको राशिफल
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

एमाले केन्द्रिय कमिटी बैठक जारी


काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक जारी छ ।

आईतवार बिहानबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक शुरु भएको हो । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नेछन् ।

बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रिय सदस्यलाई धारणा राख्नेछन् । राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, लगायतका विषयहरु रहेका छन् ।

साथै नेपाली काँग्रेससँगको गठबन्धन सरकारको औचित्यमाथि पनि छलफल हुनेछन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?