Trending
>>   भुकम्पको धक्का र एन्जाईटीको सम्बन्ध >>   अमेरिकी डलर उकालो लाग्दा, अन्य मुद्राको अवस्था यस्तो छ >>   भूकम्प लगत्तै नेपालको कहाँ कहाँ गईरहेको छ लगातार परकम्प? यस्तो छ अमेरिकी जियोलोजिकल सर्भेको लाइभ… >>   चीनमा यस्तो छ भूकम्पको क्षती >>   भूकम्प गएको एक घन्टामै ७ पराकम्प ! >>   एमाले केन्द्रीय कमिटी बैठक बस्दै >>   आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै >>   भूकम्पको केन्द्रबिन्दु चीन , ७ म्याग्निच्युडको गएको पुष्टि >>   आज २०८१ साल पौष २३ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   काठमाडौंमा भूकम्पको धक्का
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

किसानद्वारा वार्सामा इयु व्यापार नीतिहरूको विरोध


काठमाडौँ । युरोपेली संघ (इयु) को व्यापार र कृषि नीतिको विरोधमा किसान संगठनहरूले मध्य वार्साको सडकमा बिरोध प्रदर्शन गरेका छन् ।

पोल्याण्डमा युरोपेली आयोगको कार्यालय नजिकै प्रदर्शन शुरु भएका थिए । पोल्याण्डको राष्ट्रिय झण्डा र ब्यानर बोकेर सडकमा ठूलो भीड जम्मा भएका थिए । पछि प्रदर्शनकारीहरु सडकमा जुलुस निकालेका थिए ।

पोल्याण्डका कृषिमन्त्री चेस्लाव सिकिरस्कीले सम्झौताको विरुद्धमा कसैले उक्साएर बिरोध भइरहेको बताएका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?