काठमाडौं। काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार