१६ पुष २०८१, मंगलवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न चार बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आजको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।
प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार
Accurate Khabar