Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

पाकिस्तानमा सडक दुर्घटनामा ६ जनाको मृत्यु


काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमवार बिहान भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएका छन् ।

राष्ट्रिय राजमार्गमा नौशहर फिरोज जिल्लामा ट्रेलर र यात्रु भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएका छन् । घाइतेहरु प्रदेशको नवाबशाह जिल्लामा विवाह समारोहबाट फर्कदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएका छन् ।

घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेका छन् । पाकिस्तानमा सडक दुर्घटनाहरू डरलाग्दो मुद्दा हुन् ।

सवारीसाधनको लापरवाही, खराब सडकको अवस्था र सवारी साधनको उचित मर्मतसम्भार नहुँदा दुर्घटना बढ्नुका प्रमुख कारण हुन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?