Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

दक्षिण कोरियामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सुरक्षित


काठमाडौँ । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सुरक्षित गरेको जनाएका छन् ।

अहिले अनुसन्धान भइरहेको मन्त्रालयले जनाएका छन् । विमानको दुई वटा ब्ल्याक बक्स रहेको बताएका छन् । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले एक टेलिभिजन प्रेस ब्रीफिंगमा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडान डाटा र भ्वाइस रेकर्डर दुवैको पुनःप्राप्ति पूरा भएको बताए ।

राजधानी सियोलबाट करिव २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयास गर्ने क्रममा १७३ दक्षिण कोरियाली र दुई थाई नागरिकसहित १७५ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेको संख्या १६७ पुगेको मृत्यु भएको बताएका छन् ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?