Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मिखाइल काभलाश्भिलीद्वारा जर्जियाको राष्ट्रपतिको शपथ ग्रहण


काठमाडौँ । जर्जियाको राष्ट्रपतिमा मिखाइल काभलाश्भिलीले सपथ लिएका छन् ।

आईतवार संसद भवनमा आयोजित एक समारोहमा मिखाइल काभेलाश्भिलीले जर्जियाको छैटौं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका हुन् । आफ्नो उद्घाटन सम्बोधनमा काभेलाश्भिलीले जनताले देश बनाएको र सबैभन्दा महत्वपूर्ण कुरा मातृभूमि रहेको बताए ।

उनले राष्ट्रिय शक्तिका लागि परिवार र परम्परामा निहित मूल्यमान्यता र एकता आवश्यक रहेकोमा जोड दिए । ५३ वर्षीय कावेलाश्भिली डिसेम्बर १४ मा प्रेसिडेन्टियल इलेक्टोरल कलेजबाट पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका थिए ।

अक्टोबरमा उनि तेस्रो पटक सांसद निर्वाचित भएका थिए । ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?