Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अमेरिकामा आँधीबाट २ जनाको मृत्यु


काठमाडौँ । अमेरिकाको दक्षिणी भागमा आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

ग्रेटर ह्युस्टन मेट्रोपोलिटन क्षेत्र, टेक्सास वरपर कम्तीमा पाँचवटा आँधी आएको बताएका छन् । ६ जना घाइते भएको बताए ।

एल्विन, ब्राजोरिया काउन्टीमा जो ह्युस्टनबाट करिव ४५ माईल दक्षिणमा छ । आँधीले वाल्ट डिज्नी इलिमेन्टरी स्कुलमा ठूलो क्षति पुगेको छ । विद्यालयमा करिव ४३९ विद्यार्थी छन् ।

११ लाख भन्दा बढी घरहरू र व्यवसायहरू दक्षिणभर विद्युतविहीन छन् ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?