Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

सिरियाली विद्यार्थीको लागि सम्भावित फिर्ता योजना निगरानी गर्दैछौँः टर्की


काठमाडौँ । टर्किएले आन्तरिक मन्त्रालयको समन्वयमा देशमा बस्ने सिरियाली विद्यार्थीको सम्भावित फिर्ता प्रक्रियालाई नजिकबाट नियालीरहेको जनाएका छन् ।

देशका शिक्षामन्त्री युसुफ टेकिनले यस्तो बताएका हुन् । सत्तारुढ न्याय तथा विकास पार्टीको संसदीय समूहको बैठकमा सहभागी भएपछि मन्त्रीले संलग्न विद्यार्थी संख्याका आधारमा उपायहरू समायोजन गरिने बताएका हुन् ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?