Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

टर्किएद्वारा १८२ संदिग्ध आईएस सदस्य पक्राउ


काठमाडौँ । टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले टर्कीका सुरक्षा बलहरूले इस्लामिक स्टेट (आईएस) का १८२ संदिग्ध सदस्यहरूलाई गत तीन हप्तामा हिरासतमा लिएको बताएका छन् ।

अपरेसनहरू अडाना, अन्टाल्या, दियारबाकिर, गाजियन्टेप, हाते, इस्तानबुल र इज्मिर लगायत २२ प्रान्तहरूमा सञ्चालन गरिएका थिए । पक्राउ परेकामध्ये ४३ जनालाई औपचारिक रुपमा पक्राउ गरिएका छन् भने २४ जनालाई न्यायिक नियन्त्रणमा राखिएका छन् ।

अपरेसनहरूले संगठनात्मक कागजातहरू र डिजिटल सामग्रीहरू सहित पर्याप्त प्रमाणहरू फेला पारेको बताएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?