Trending
>>   भीम रावललाई एमाले संगठित सदस्यबाट हटाइयो >>   सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ >>   रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक >>   अपडेट : विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार >>   मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला >>   दमको समस्या छ ? यसरी पहिचान गरी घरमै गर्नुहोस दमको घरेलु उपचार ! >>   ‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’ >>   संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ >>   पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह >>   काँग्रेस विपीका विचार अंगालेर अगाडि बढ्न जरुरीः डा. शशांक कोईराला
Logo
१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

मंगोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो


काठमाडौँ। मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएका छन् ।

देशका २१ प्रान्तहरू मध्ये पाँचमा हिउँ परेको छ । मंगोलियाको मौसम एजेन्सीले देशका अधिकांश भागहरूमा अत्याधिक हिमपात हुने पूर्वानुमान गरेका छन् ।


प्रकाशित मिति: १० पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?