Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सिरियाको सत्तारुढ समूहसँग प्रत्यक्ष सम्बन्ध छैनः इरान


काठमाडौँ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले सिरियाको सत्तारुढ समूहसँग देशको कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताएका छन् ।

इरान र सिरियाको सत्तारुढ समूहबीच प्रत्यक्ष सञ्चार माध्यम खुलेको भन्ने प्रश्नको जवाफ दिँदै उहाँले पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

सिरियामा इरानको अडानको सन्दर्भमा बगाइले अरब राज्यको सार्वभौमसत्ता र अखण्डतालाई कायम राख्नुपर्ने र यसको भविष्य सिरियाली जनताले विनाशकारी विदेशी हस्तक्षेप बिना तय गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १० पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?