Trending
>>   जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य >>   टर्किएले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो >>   टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु >>   अमेरिकी एयरलाइन्सद्वारा मंगलवारका सबै उडान रद्ध >>   मंगोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो >>   मलेसियामा सडक दुर्घटनामा ७ जनाको मृत्यु >>   सिरियाको सत्तारुढ समूहसँग प्रत्यक्ष सम्बन्ध छैनः इरान >>   इजिप्ट र जोर्डनद्वारा सिरियाको सार्वभौमसत्ता, एकतालाई समर्थन >>   ‘क्रिसमस डे’ मा काँग्रेस सभापति देउवाको शुभकामना >>   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन देशको कति ?
Logo
१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ


काठमाडौँ। मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएका छन् ।

“मङ्गोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले जनाएका छन् । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी छ ।

मङ्गोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशक यताकै सबैभन्दा ठुलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आएको र लाखौं पशुधनको क्षति भएका थिए ।

यस हिउँदमा, एसियाली देशका अधिकांश भागमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।


प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?