Trending
>>   वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी >>   चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण >>   निजी लगानी वृद्धिलाई प्रोत्साहन: अर्थमन्त्री पौडेल >>   राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूतमा डा.शंकर प्रसाद शर्मा नियुक्त >>   कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ: शरद भेषावकर >>   मलेसियाका लागि नेपाली राजदूतमा डा.तिम्सिना नियुक्त >>   सामाजिक अपराधजन्य घटनामा वृद्धि >>   निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव >>   बझाङमा फेरी गयो ४.१ म्याग्निच्युडको भूकम्प >>   नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी
Logo
३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ र बन्दीसहित उपस्थित हुन आदेश


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश गरेको हो ।

पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि उनका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?