Trending
>>   जेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान >>   सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का हुनुपर्छ : मन्त्री अधिकारी >>   अमेरिकी डलर र युरोको भाउ बढ्यो, अष्ट्रेलियन डलर र कोरियन वन घट्यो >>   आज २०८१ साल पौष ३ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   बोटलर्स नेपाल बालाजुको शेयर कारोबार रोक्का, यस्तो छ कारण >>   बझाङमा भूकम्पको धक्का महसुस >>   संविधान संशोधनका लागि सुझाव पेश गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन >>   सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको शुरुवात >>   सुरक्षित कारोबार ऐनलाई कार्यान्वयनयोग्य बनाउनुपर्नेमा सांसदहरुको जोड >>   रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा एक पक्राउ
Logo
३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

बझाङमा भूकम्पको धक्का महसुस


बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ।

बझाङ जिल्लाको तलकोट गाउँपालिका धमेना नजिक आज साँझ ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।

केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?