Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

टेलिकमका ग्राहकले १० रूपैयाँमा ७० मिनेट कुरा गर्न सक्ने


१५ चैत, काठमाडाैँ । नेपाल टेलिकमले सस्तो भ्वाइस प्याक योजना ल्याएको छ । सस्तोदरमा लामो समयसम्म कुराकानी गर्न सकिने गरि टेलिकमले ‘नाइट टाइम भ्वाइस प्याक’ ल्याएको हो।

उक्त योजनामा ग्राहकहरूले १० रूपैयाँ मै ७० मिनेटसम्म कुरा गर्न सक्नेछन् । एक पटक लिएको प्याक २४ घण्टाका लागि मान्य हुनेछ ।

यो सेवा सुचारू गर्न *१४१५# डायल वा नेपाल टेलिकमको एप प्रयोग गर्न सक्नेछन् ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?