Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प, १ को मृत्यु


काठमाडौँ । भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट एक जनाको मृत्यु भएका छन् ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मंगलवार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताएका छन् ।

राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी रद्ध गरेको एबीसीले जनाएका छन् ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?