Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजिप्टद्वारा ५०० मिलियन अमेरिकी डलरको सौर्य ऊर्जा प्लान्टको उद्घाटन


काठमाडौँ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले शनिवार ५० करोड अमेरिकी डलरको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गरेका छन्  ।

नवीकरणीय ऊर्जा उत्पादनलाई बढावा दिने प्रयासको एक भागको रूपमा दक्षिणी शहर अस्वानमा सो परियोजना शुरु गरिएको हो । ५ सय मेगावाट क्षमताको एबिडोस सोलार पीभी प्लान्ट दुबईको ऊर्जा कम्पनी एएमईए पावरले विकास गरेका हुन्  ।

परियोजनाले इजिप्टको भूमिमा लगानी गर्न विदेशी, अरब र स्वदेशी निजी क्षेत्रहरूलाई अवसरहरू प्रदान गर्ने दृष्टिकोणलाई संकेत गर्ने बताइएका छन्  । उक्त प्लान्टले २ लाख ५६ हजार घरमा बिजुली उत्पादन गर्ने अपेक्षा गरेका छन्  ।

यसले प्रतिवर्ष लगभग ७६० टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन योगदान गर्नेछ ।


प्रकाशित मिति: ३० मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?