Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

इजरायली आक्रमणबाट वेस्ट बैंकमा २ प्यालेस्टाइनीको मृत्यु


काठमाडौँ । रमल्लाहस्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर टुबासमा इजरायली बमबारीमा दुई प्यालेस्टाइनीको मृत्यु भएको जनाएका छन्  ।

मारिनेमा २६ वर्षीय खलील अल–मसरी र ३२ वर्षीय अदी दाराघमेह रहेको बताएका छन्  । टुबासका गभर्नर अहमद अल–असादले इजरायली सेनाले दुई युवालाई उनीहरुको घर नजिकै हत्या गरेको बताए ।

अद्राईले  इजरायली सैनिकहरूले बन्दुकधारीहरूबाट एम—१६ हतियार, दुईवटा पेस्तोल र एक हात ग्रेनेड बरामद गरेको बताए  ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अक्टोबर ७, २०२३ मा जारी इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि इजरायली बम र बन्दुकको गोलीकाण्डले पश्चिम किनारामा करिव ८१० प्यालेस्टाइनीको ज्यान लिएको रिपोर्ट गरेका छन्  ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?