Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

फुटबल सबै किसिमले राम्रो छः ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो


काठमाडौँ । ब्राजिलका फुटबल लिजेन्ड रोनाल्डिन्होले पूर्वीचीनको क्विङदाओमा २०२४ ग्लोवल ३ बिरुद्ध ३ स्ट्रीट फुटबल प्रतियोगिताको फाइनलमा पुरस्कार प्रश्तोताको रूपमा भाग लिएका छन्  ।

चिनियाँ फ्यानहरूद्वारा फुटबल एल्फको रूपमा चिनिएका रोनाल्डिन्होले  खेलप्रतिको आफ्नो स्थायी जोशको बारेमा कुराकानी गरे  ।

उनले फुटबल कुनैपनि हिसावले सुन्दर रहेको बताए  ।

उनले  फुटबलप्रतिको मोह विश्वमा तिब्र रुपमा बढिरहेको बताए  ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?