Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बिना निष्कर्ष टुङ्गियो १० दलीय सत्ता गठबन्धनको बैठक, भोली पुनः बस्ने


१४ चैत्र, काठमाडाैँ । १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णयबिना नै टुङ्गिएको हो ।

दलहरुले आ–आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष बैठक सकिएको जानकारी दिइएको छ ।

बैठकपछि सञ्जारकर्मीहरूसँग बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक दिशा तर्फ बढेको बताउँदै ठोस निर्णयका लागि बुधबार पुनः बस्ने जानकारी दिएका छन् ।

‘सरकारपक्षीय राजनीतिक दलका नेताहरुको बैठक बस्यो । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । भोलि फेरि बस्ने भन्ने छ। भागबण्डाको बारेमा छलफल भएन ।’ उनले भने ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?