Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

जेलबाट छुटेपछि पहिलो पटक सार्वजनिक भयो पल शाहको म्युजिक भिडियो (भिडियो)


१४ चैत्र, काठमाडाैँ । अभिनेता पल शाह अभिनित गीत सार्वजनिक भएको छ । नाबालिक बलात्कार आरोपमा सफाइ पाएर जेलबाट छुटेपछि उनी पहिलो पटक म्युजिक भिडियोमा देखिएका हुन् ।

‘दिलवाली’ बोलको गीत विशाल निराैला युट्युब च्यानलमा सार्वजनिक भएको हो । गीत रचना रिमाल र मिलन मोक्तानको स्वारमा रहेको छ भने शब्द बिमला हुमागाइँको रहेको छ ।

त्यस्तै, भिडियोतर्फ पलसँग स्मारिका र समारिकाले अभिनय तथा नृत्य गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=OrwBnBn4tBk


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?