Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

फ्रान्सेली ट्याक्सी चालकहरूद्वारा प्रदर्शन


एजेन्सी। फ्रान्सेली ट्याक्सी चालकहरूले अस्पतालको यातायात सेवा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन् ।

प्रमुख फ्रान्सेली शहरहरूमा ट्याक्सी चालकहरूले बिरामी यातायात सेवाहरूको लागि भुक्तानी घटाउने प्रश्तावको बिरुद्ध विरोध प्रदर्शन गरेका हुन् । हाल बिरामी यातायात भाडा फ्रान्समा ट्याक्सी चालकहरूको आम्दानीको एक महत्वपूर्ण भाग हो । यद्यपि २०२५ को मस्यौदा बजेट बिलको भागको रूपमा फ्रान्सेली सरकारले बिरामीको यातायात खर्च ३ सय मिलियन युरो घटाउन खोजिरहेको छ । प्रश्तावित परिवर्तनहरूमा बिरामीहरूलाई अन्य बिरामीहरूसँग यातायात सेवाहरू साझेदारी गर्न आवश्यक पर्ने पनि समावेश छ ।

सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?