Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने


काठमाडौँ । माघ १ देखि ५ गतेसम्म सिन्धुपाल्चोकको सुकुटेमा ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले जानकारी दिएको छन् । बीच भलिबल प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्ने बताइएको छ ।

सो समयमा सुकुटेको पर्यटन प्रवद्र्धनका लागि सुकुटे बीच सांगीतिक पनि आयोजना गरिने बताइएको छ ।नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघबीच आज एक कार्यक्रममा हस्ताक्षर भयो । सिन्धुपाल्चोक जिल्लाकै पहिचान झल्किने सुकुटे नगरीमा हुने बीच भलिबल प्रतियोगितालाई सफल बनाउन आयोजकले आह्वान समेत गरे ।


प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?