Trending
>>   प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच दुई घण्टा भेटवार्ता ! के हुँदैछ देशमा? >>   सुरूवातबाटै चर्चामा बरिष्ठ संचारकर्मी हरिशरण लामिछानेकाे ‘हरिशणम्’ >>   रहिनन नेपालको पहिलो महिला राजदूत विन्देश्वरी >>   के हाे सचिन परियारलाई लागेकाे १० लाखमा तीन जनालाई लाग्ने रोग? >>   प्रकाशमान सिंहकाे प्रश्न- ‘कांग्रेस-एमाले सरकार बनेपछि कुनै स्क्याम सुन्नुभएकाे छ ?’ >>   कुकुर हत्या गरेर पोष्ट गर्ने २ जना पक्राउ ! >>   प्रहरी रिपोर्टकाे नै पुष्टि-‘रवि लामिछानेको हस्ताक्षर नै नक्कली ! >>   रहेनन सचिन परियार >>   रवि दाइ ! हाम्राे सम्बन्धमा नजर लाग्यो पापी दुनियाँको… >>   प्राप्त अधिकार सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लागौँः प्रकाशमान सिंह
Logo
१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

मानव तस्करीमा मुछिएका पुर्व मन्त्री अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइयो


काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा नेकपा एमाले का कोशी प्रदेश सांसद लीलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ।

आइतबार विराटनगर निजी निवासबाट मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याइएको हो।

जापान भ्रमण मन्त्रीपरिषद् द्वारा स्वीकृत नगराई आफूसँग असम्बन्धित मानिसहरू लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?