Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

दुर्गेश थापाविरूद्ध प्रहरीमा उजुरी


१३ चैत्र, काठमाडाैँ । गायक तथा मोडल दुर्गेश थापाविरूद्ध उजुरी परेको छ । शनिबार पिकनिकमा थापाले कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्ज उजुरी दिएका हुन् ।

क्षेत्रीले दिएको उजुरीमा टोखामा पिकनिकका क्रममा सामान्य कुरामा विवाद हुँदा थापासहित तीन जनाको समूहले कुटपिट गरेको उल्लेख गरिएको छ ।

सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको प्रहरी वृत्त महाराजगञ्जले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?