Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विपी राजमार्गमा फेरी पहिराे, सवारी साधन पूर्ण रुपमा ठप्प !


मिति २०८१-०७- १९ गते बेलुकी ०६:०० बजे सम्मको ट्राफिक अपडेट

विपी राजमार्ग हुँदै चल्ने सवारी साधन यतिबेला पूर्ण रुपमा रोकिएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ पिप्ले र माम्तीको बिचमा बाढीले कटान गरेको सडकको विकल्पमा बनाइएको डाइभर्सन, आजको वर्षाले क्षति पुऱ्याएकाले विपी राजमार्गमा सवारी साधन रोकिएका हुन् । जसले गर्दा विपि राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनका चालकले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुहुन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।


प्रकाशित मिति: १९ कार्तिक २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?