Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सन्दीप लामिछानेविरूद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित


१३ चैत्र, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको ।

साेमबारका लागि काठमाडाैँ जिल्ला अदालतमा तोकिएको पेशी सन्दीप पक्षको वकिलको निवेदनका कारण स्थगित भएको जानकारी दिइएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीप विरूद्धको मुद्दाको पेशी परेको थियो ।

यसअघि काठमाडाैँ जिल्ला अदालतको फैसलालले जेल गएका लामिछाने पाटन उच्च अदालतले २० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेशसँगै जेलमुक्त भएका थिए ।

आगामी साताको सोमबार उक्त मुद्दामा पुनः सुनुवाइ हुने जानकारी दिइएको छ ।

 


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?