Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

जीवीको नामबाट आएको इमेलबारे साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ : गृहमन्त्री लेखक


पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौँ । सत्तारुढ सात दलको बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका जीतेन्द्रबाबु (जीवी) राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गरेका छन् । उनका अनुसार यो इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

मन्त्री लेखकले उक्त इमेल रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा नयाँ क्लु हुनसक्ने भन्दै यो इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको बताएका छन् ।
।
सत्तारुढ सात दलको बैठकमा बैठकमा गृहमन्त्रीले  सूर्यदर्शन लगायतका सहकारीको रकम अपचालनमा पक्राउ पुर्जी जारी भएका, तर हाल फरार रहेका जीवी राईको नाममा सञ्चार माध्यमहरूलाई आएको इमेल सुनाए ।


प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?