Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

पैसाको सदुपयोग गर्न सक्नुपर्छ: ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच तयार गर्न सक्ने हुँदा पैसाको सदुपयोग नयाँ ठाउँमा लगानी गर्न सके मात्रै हुने बताएका छन्।

बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले पैसाले उद्यमशीलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ‌ओलीले भने,‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ। पैसाले एउटा उद्यमशीलता, नयाँ सोच तयार गर्नुपर्छ। नयाँ ठाउँमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन। पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन्। पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन। तर पैसा कम भएपनि गतिलो काम गर्न सकिन्छ।’


प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?