काठमाडौँ । सिन्धुपाल्चोकको जलवीरे केन्द्रबिन्दु भएर मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार