Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेदरल्याण्डका राजाद्वारा आप्रवासन नीतिमा कडाइ गर्ने घोषणा


एजेन्सी। नेदरल्याण्ड्सले संसदीय वर्षको परम्परागत उद्घाटन समारोहमा आफ्नो वार्षिक भाषण दिने क्रममा नेदरल्याण्ड्सले कडा आप्रवासन नीति अपनाउने राजा विलेम–अलेक्जेन्डरले बताएका छन्  ।

नयाँ संसदले प्रधानमन्त्री डिक शुफको नेतृत्वमा नयाँ गठबन्धन सरकारलाई स्वागत गरेको छ । परम्परागत रूपमा, संसदीय वर्षको पहिलो दिन सेप्टेम्बरको तेस्रो मंगलवार हेगको डच प्रशासनिक केन्द्रमा आयोजित गरिएको थियो ।

जुलाईमा पहिलो पटक गठन भएको नयाँ सरकारमा पार्टी फर फ्रीडम, नयाँ सामाजिक सम्झौता, पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, र किसान–नागरिक आन्दोलन थिए । गत शुक्रवार गठबन्धनले आफ्नो नीति कार्यक्रम प्रश्तुत गर्यो, जसले शरण र आप्रवासनमा बलियो नियन्त्रणलाई प्राथमिकता दिएको छ ।

आफ्नो सम्बोधनमा यो भावनालाई प्रतिध्वनित गर्दै राजा विलेम–अलेक्जेन्डरले आगामी वर्षहरूमा शरण संख्या घटाउने सरकारको मनशायलाई जोड दिएका छन्  ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?