Trending
>>   सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल >>   काठमाडौं महानगरपालिकाले राजश्वबाट उठेको ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाएन >>   समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने >>   भूमि सम्बन्धी अध्यादेश आउँछः प्रधानमन्त्री ओली >>   अब विहे गर्ने उमेरहद १८ वर्ष ! >>   एक सातामा झण्डै चार हजार पराकम्प ! >>   आशिका तामाङलाई लगाँइदैछ यस्ताे मुद्दा ! >>   मन्त्री फेर्दैछ कांग्रेस? >>   थुनछेक बहस जारीः आज छुट्दै रवि लामिछाने ! >>   रविपछि सरकारकाे ताराेः आशिका तामाङ पक्राउ !
Logo
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थले भरिएको वस्तु फेला


टर्की । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको ब्ल्याक सी तटमा विस्फोटक पदार्थ भएको वस्तु फेला परेको छ । एक जना माछा मार्ने व्यक्तिले शहरको युरोपेली तर्फको अर्नावुत्कोय जिल्ला नजिकै समुन्द्रमा एउटा ठूलो फलामको वस्तु तैरिरहेको देखेपछि सुरक्षा निकायलाई जानकारी ग्राएका थिए ।

घण्टाको प्रयास पछि टोलीहरूले सफलतापूर्वक वस्तुबाट विस्फोटक पदार्थ निकालेका थिए । जसलाई थप परीक्षणको लागि लगिएको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?