Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो 


सिन्ह्वा। भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिक (अप्रिलदेखि जुन) मा ६.७ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। यो अघिल्लो त्रैमासिक (जनवरीदेखि मार्च) को तुलनामा गिरावट हो ।

जसले ७.८ प्रतिशतको वृद्धि दर रेकर्ड गरेको छ । अप्रिल–जुन त्रैमासिकमा वृद्धिमा आएको सुस्ततालाई कृषि क्षेत्रको कमजोर प्रदर्शनका कारण पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिमा वृद्धि भएको मानिएको छ ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?