Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रुसको बेलगोरोडमा युक्रेनी आक्रमणः ५ जनाको मृत्यु, ३७ घाइते


सिन्ह्वा। युक्रेनी सेनाले रुसको बेलगोरोड क्षेत्रमा आक्रमण गर्दा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बताएका छन्।

ग्लाडकोभले युक्रेनी सशस्त्र सेनाले बेल्गोरोड शहर र यसको वरपरका क्षेत्रहरूमा गोलाबारी गर्न भ्याम्पायर मल्टिपल रकेट लञ्चर प्रणालीबाट क्लस्टर हतियारहरू प्रयोग गरेको थियो । एम्बुलेन्स आइपुग्नु अघि नै एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणमा ६ बालबालिकासहित ३७ जना सर्वसाधारण घाइते भएका ग्लाडकोभले बताएका छन् ।

घाइते सबैलाई उपचारका लागि बेलगोरोडको मेडिकल सुविधामा लगिएको छ । जसमध्ये सात वयस्क र तीन बालबालिकाको अवस्था गम्भीर रहेको छ ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?