Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

जनताको अधिकारका लागि शक्तिशाली माओवादी केन्द्र आवश्यक :प्रचण्ड


नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अधिकारका लागि शक्तिशाली माओवादी केन्द्र आवश्यक रहेको बताएका छन् ।

आइतबार नेपालगन्जमा सुरु भएको माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श समिति बैठकको उद्घाटन गर्दै माओवादी कमजोर भएमा प्राप्त उपलब्धि गुम्नसक्ने आशङ्का व्यक्त गरेका छन् ।

उनले माओवादीलाई कमजोर बनाउने, बिभाजनको हल्ला चलाउने तथा जनतामा भ्रम सिर्जना गर्ने दुष्प्रयास भइरहेकाले सचेत रहन पार्टीका नेतालाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?