Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

गाजा युद्धविराम प्रयासहरूबीच सिसी—ब्लिन्केन भेट


सिन्ह्वा। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले मङ्गलवार इजिप्टको तटीय शहर न्यू अलामिनमा भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेका छन् ।

उनीहरूले गाजा युद्धविराम सम्झौतामा पुग्न संयुक्त प्रयासहरूबारे छलफल गरेका छन् । सिसी र ब्लिन्केनले गाजामा युद्धविराम गर्न र बन्दीहरू आदानप्रदान गर्न संयुक्त इजिप्ट–अमेरिकी–कतारी मध्यस्थता प्रयासहरूबारे छलफल गरेका छन् ।

उनीहरुबीच गत हप्ता दोहामा भएको पछिल्लो वार्ताको नतिजा र कायरोमा जारी वार्तामा प्रगति हासिल गर्ने उपायबारे पनि विचार आदानप्रदान भएको बताइएको छ ।

चलिरहेको युद्धको अन्त्य गर्ने, तर्क र बुद्धिको आवाजको सहारा लिने र शान्ति र कुटनीतिको भाषालाई समर्थन गर्ने समय आएको बताएका छन् ।
राष्ट्रपतिले सम्भावित विनाशकारी नतिजाहरूसहित क्षेत्रीय रूपमा विस्तार हुने द्वन्द्वको गम्भीर खतरा विरुद्ध चेतावनी पनि दिएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?