Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नेपालका सबै राजाहरू भ्रष्ट थिए, कुन राजा गतिला थिए ? : माधव नेपाल


१० चैत्र, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका सबै राजा खराब भएको टिप्पणी गरेका छन्।

पार्टीनिकट भूपू सैनिकहरूको कार्यक्रममा बोल्दै उनले राजाका समर्थकहरूलाई नेपालमा कुन राजा गतिला थिए र ? भन्ने प्रश्न गरेका हुन् ।

‘अहिले तपाईं देखिरहनुभएको छ ‘राजा आऊ, देश बचाऊ’ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। के नेपालमा राजा कुनै गतिला छन् ?’ उनले प्रश्न गरे ।

कार्यक्रममा बोल्दै उनले तत्कालीन राजाहरू भ्रष्टाचारबाट मुक्त हुन नसकेको आरोप लगाउँदै अब राजाले देश विकास गर्न नसक्ने तर्क समेत राखेका थिए ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?