Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बालुवाटारमा बैठकः विश्वासको मत अघि माेर्चा कस्दै प्रचण्ड !


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्रीका अलावा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, समाजवादी मोर्चाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलगायतका नेता सहभागी छन्।

एमालेले सहकार्य तोड्दै कांग्रेससँग नयाँ सत्तागठबन्धन गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। यस्तोमा उनले २८ असारमा विश्वासको मत लिँदै छन्।


प्रकाशित मिति: २६ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?